नेपालमा स्वरोजगारको माध्यम कृषि : मन्त्री थापा

बागलुङ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले स्वरोजगारको उपयुक्त माध्यम कृषि भएको बताएका छन्। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र बागलुङमा शुक्रबार आयोजित उपकरण हस्तान्तरण कार्यक्रममा उनले व्यावसायिक कृषकलाई प्रोत्साहित गर्न प्रदेश सरकारले विशेष अनुदानको योजना ल्याएको उल्लेख गरे। “साना ठूला दुवैखाले कृषि फार्म चलाउने दुई हजार बढी किसानबाट अनुदानको लागि आवेदन … Continue reading नेपालमा स्वरोजगारको माध्यम कृषि : मन्त्री थापा